2004-05-02 - incident - Doti district २०६१-०१-२० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-12707 अभिलेखालय सि. नं.: NCA-12707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4738
  • अ. नं.18
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • टोलको नाम:विपीनगर
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर बम
  • जन्म मिति:
  • साल:2009
  • महिना:03
  • गते:06
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:3
  • टोल:ोर्छन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामदेवी दुर्गा सामुदायिक वन
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुरन सिंह बम
  • आमाको नाम:चम्फादेवी बम
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विस्ना देवी बम
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:वर्छेन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्छेन गाविस-३ का ५४ वर्षीय वीरबहादुर बमको २०६१ वैशाख २० गते धनगढीबाट घर गइरहेको समयमा चन्दा नदिएको निहुमा माओवादीले वर्खेन गाविस-९ स्थित बसबाटै अपहरण गरी विपीनगर पदम विष्टको घर भित्र लगी मरणासन्न हुने गरी कुटिपट गरे। घटनापछि उपचार गर्न गएकोमा टाउकोमा नशामा टुटेको छ भनी अस्पतालपछि घर ल्याएको पाँचदिनपछि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री