2004-05-00 - incident - Banke district २०६१-०१-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12689 अभिलेखालय सि. नं.: NCA-12689

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5084
  • अ. नं.22
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:शम्सेरगंज
  • वार्ड नं.:0
  • टोलको नाम:खैरीखोला
  • पीडित विवरण
  • पीडितको नाम:उजिल बस्नेत
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:06
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:1
  • टोल:मट्टीकुला
  • अस्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी तालिम केन्द्र सम्शेगंज बाँके
  • पद:सहायक हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयमबहादुर बस्नेत
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा बस्नते
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-00
  • समय:09:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2061-02-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चौखोना
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाविस १ भट्टिकुला निवासी २४ वर्षिय उजिल बस्नेतको २०६१ जेठ ३२ गते माओवादीले थापेको एम्बुसमा परी बाँके जिल्लाको खैरीखोलामा मृत्यु भयो। उक्त घटनामा २२ जना सशस्त्र प्रहरीको निधन भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री