2004-04-30 - incident - Kapilvastu district २०६१-०१-१८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12684 अभिलेखालय सि. नं.: NCA-12684

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1905
  • अ. नं.159
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:6
  • टोलको नाम:मनहरापुर
  • पीडित विवरण
  • पीडितको नाम:लालमाया सार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:05
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:1
  • टोल:झुगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेरास्वियु क्रान्तिकारी , अध्यक्ष
  • बाबुको नामचिन्ताबहादुर सार्की
  • आमाको नाम:विष्णु सार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कोपुवा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजहेडा गाविस-१ निवासी नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष २१ वर्षीय लालमायाँ सार्की ०६१ वैशाखमा पार्टी कामको सिलसिलामा हिडेको बेला कोपवा गाविसको मनहरापुरमा गएको बेला गोरुसिंगेबाट गएको नेपाली सेनाको टोलीले गोली हानी हत्या गरेका थिए। लास गाडीमा राखी लगेको थियो। लास परिवारलाई बुझाइएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री