2004-04-30 - incident - Baglung district २०६१-०१-१८ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-12681 अभिलेखालय सि. नं.: NCA-12681
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3702
- अ. नं.123
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:पाण्डवखानी
- वार्ड नं.:6
- टोलको नाम:रम्मुवाजंगल
- पीडित विवरण
- पीडितको नाम:ढालिन्द्र बस्नेत (बादल)
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:तारा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामबलबहादुर बस्नेत
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सन्तकुमारी बस्नेत
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:पाण्डवखानी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तारा गाविस-४ निवासी ३९ वर्षीय नेकपा माओवादी जिल्ला सदस्य ढालिन्द्र बस्नेतलाई पार्टी काममा क्रममा ०६१ वैशाख १८ गते पाण्डवखानी गाविस-६ रमुवा जंगलमा संयुक्त सुरक्षाफौजले घेरा हाली गोली प्रहार गरी हत्या गरेको थियो।