2004-04-29 - incident - Jajarkot district २०६१-०१-१७ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-12679 अभिलेखालय सि. नं.: NCA-12679

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11605
  • अ. नं.62
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोलको नाम:बाहुन गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:हिरे कामी
  • जन्म मिति:
  • साल:2018
  • महिना:05
  • गते:03
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहाउरो कामी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोती कामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हातको पँन्जा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय स्वास्थ चौकी
  • उपचार मिति 2061-01-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • याहा उपचार गर्न नसकिने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-17
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतीपुर गाविस १ निवासी ४८ वर्षीय हिरे कामीको ०६१ वैशाख १७ गते विहान १० बजे पीडितको घरमा माओवादीले राखेको बम विष्फोटन हुदाँ पीडितको दाहिने हातको पँन्जा गुमी गई अपाङग भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री