2004-04-29 - incident - Bhojpur district २०६१-०१-१७ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12677 अभिलेखालय सि. नं.: NCA-12677
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6448
- अ. नं.13
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:बोया
- वार्ड नं.:4
- टोलको नाम:बिहिवारे वजार
- पीडित विवरण
- पीडितको नाम:मिहाङ राई (जनम)
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:अन्नपूर्ण
- वार्ड नं.:4
- टोल:मेस्पाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
- बाबुको नामबालकुमार राई
- आमाको नाम:लक्ष्मीदेवी राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- मृतकका बाबु आमा हालसम्म पुनःस्थापित नभई भारतको मेघालयमा विस्थापित अवस्थामा रहेका छन्।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-17
- समय:11:30:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:बोया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै सदगद गरिएको थियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अन्नपूर्ण गाविस-४ निवासी माओवादी कार्यकर्ता मिहाङ राईको माओवादीले बोया गाविस-४ को विहिबारे बजारमा गरेको जनसभामा सहभागी भईरहेको बेला भोजपुर सदरमुकामबाट गस्तीमा गएको संयुक्त सुरक्षाफौजको टोलीले २०६१ वैशाख १७ गते घेराहालेर गोली चलाउँदा घटनास्थलमै मृत्यु भएको थियो।