2004-04-27 - incident - Rupandehi district २०६१-०१-१५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-12664 अभिलेखालय सि. नं.: NCA-12664
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.6350
- अ. नं.2
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:5
- टोलको नाम:गोलपार्क
- पीडित विवरण
- पीडितको नाम:पुनाराम पोखरेल
- जन्म मिति:
- साल:2010
- महिना:03
- गते:17
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पोखरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा नगर कमिटि अध्यक्ष
- बाबुको नामचन्द्रकान्त पोखरेल
- आमाको नाम:टुकादेवी पोखरेल
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधादेवी पोखरेल
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग टाउकोमा गोलीको छर्रा / आँखा र शरीरमा अझै दुई गोली छन्।
- उपचार गराएको अस्पतालको नाम
- विर अस्पताल काठमाडौ
- उपचार मिति 2062-01-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पाँचदिन पछि होस खुलेको र टाउकोमा लामो समय सम्म असर गर्ने गहिरो चोट लागेका छ।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-15
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-५ गोलपार्क निवासी ५६ वर्षीय पुनाराम पोखरेलाई ०६१ वैशाख १५ गते विहान मर्निङ वाकमा गएको बेला घर नजिकै बुटवल नपा-५ गोलपार्कमा मोटरसाइलकमा आएका माओवादी कार्यकर्ताले ७ राउण्ड गोली प्रहार गरेका थिए। टाउककोमा दुई र शरीरमा ५ गोली लागेर बेहोस भएका पोखरेलको तत्काल लुम्बिनी अस्पताल र त्यहाँबाट रिफर गरी काठमाण्डौ विर अस्पतालमा उपचार भएको थियो। पाँच दिन पछि होश खुलेको उनको शरीरमा अझै दुई गोली र छर्रा छन। छातीनिर र कम्मरमा १/१ गोली र टाउकोमा छर्रा अझै रहेको पीडितले बताएका छन्।