2004-04-25 - incident - Surkhet district २०६१-०१-१३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-12655 अभिलेखालय सि. नं.: NCA-12655
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9457
- अ. नं.38
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:भेरीपुल
- पीडित विवरण
- पीडितको नाम:गौरी सार्की
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:14
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:सुखाढिक
- वार्ड नं.:5
- टोल:नरबर्जी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामगोरबहादुर सार्की
- आमाको नाम:बाँचकला सार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-13
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकाढिक गाविस- ५ नरवर्जीका माओवादी कार्यकर्ता १९ वर्षीय गौरी सार्कीको २०६१ बैशाख १३ गते विहान सुर्खेत जिल्ला भेरीपुल नजिक बाटोमा हिडिरहेको अवस्थामा सुर्खेत छिन्चुबाट आएको सेनाको टोलीले टोल घेरा गरी नजिकै आइ गोली हानी हत्या गरे।