2004-04-24 - incident - Morang district २०६१-०१-१२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12644 अभिलेखालय सि. नं.: NCA-12644

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7397
  • अ. नं.44
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:झोराहाट
  • वार्ड नं.:0
  • टोलको नाम:मिलनचाैक
  • पीडित विवरण
  • पीडितको नाम:विष्णु बास्कोटा
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:11
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बास्कोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्वावियु क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष
  • बाबुको नामडिल्ली राम बास्कोटा
  • आमाको नाम:चन्द्र कुमारी बास्कोटा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:झोराहाट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अस्पताल
  • मिति:2061-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इन्द्रपुर गाविस-३ निवासी अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष २२ वर्षीय विष्णु बास्कोटालाई २०६१ वैशाख १२ गते काम विशेषले झोराहाट गाविस मिलनचोक गएको अवस्थामा बिराटनगरबाट गस्तीमा गएको संयुक्त सुरक्षफौजले नियन्त्रणमा लिएर गोली हानी हत्या गरे। घटना भएको भोलिपल्ट लास बुबा डिल्लीराम बास्कोटालाई देखाएर सुरक्षाफौजले बिराटनगर-१० स्थित सिंघियाखोलामा सदगत गरे। लासको कोसी अञ्चल अस्पतालमा २०६१ वैशाख १३ गते लासको पोष्टमार्टम गरी सिंगीयाघाटमा सदगद गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री