2004-04-24 - incident - Gorkha district २०६१-०१-१२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-12641 अभिलेखालय सि. नं.: NCA-12641

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5447
  • अ. नं.161
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:1
  • टोलको नाम:घलेकोबन
  • पीडित विवरण
  • पीडितको नाम:तारा पुडासैनी (बेञ्जु)
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मसेल
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पुडासैनी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका सदस्य र अखिल क्रान्तिकारी जिल्ला सचिव
  • बाबुको नामश्यामलाल पुडासैनी
  • आमाको नाम:मायादेवी पुडासैनी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मसेल गाविस-६ निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सचिव २३ बर्षीया तारा पुडासैनी (बेञ्जु)लाई ०६१ वैशाख १२ गते शाही नेपाली सेनाले गिरफ्तार गरेर गोरखा जिल्लाको बुंकोट गाविस-१ घलेको वनमा पुर्‍याई गोली हानी हत्या गरे। उनलाई सोही दिन बुंकोटको काउले भङारबाट सेनाले गिरफ्तार गरेको थियो। उक्त घटनाका बारेमा इन्सेक लगायतका जिल्लास्थित मानवअधिकारकर्मीहरुले संयुक्त रुपमा अनुगमनको क्रममा लासको उत्खनन समेत गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री