2004-04-24 - incident - Doti district २०६१-०१-१२ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-12640 अभिलेखालय सि. नं.: NCA-12640

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5795
  • अ. नं.69
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:लक्ष्मीनगर
  • वार्ड नं.:3
  • टोलको नाम:सिलीङवाग
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर थापा
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:01
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:लक्ष्मीनगर
  • वार्ड नं.:6
  • टोल:बाजीलेक
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:लक्ष्मीनगर
  • वार्ड नं.:6
  • टोल:बाजीलेक
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सदस्य
  • बाबुको नामध्वजबहादुर थापा
  • आमाको नाम:सशीकला थापा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झुमा थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:लक्ष्मीनगर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीनगर गाविस-७ बाजिलेक एमाले गाउँ कमिटी सदस्य ४८ वर्षीय भक्तबहादुर थापालाई २०६१ वैशाख १२ गते आफ्नो घरनजिकै रहेको पसलमा व्यापार गरेर बसेको समयमा माओवादीका एक कार्यकर्ताले तर एकैछिन काम छ भनी बोलाएर लगेको र राज्यको सुराकीको आरोपमा र्फकन दिएनन। पसलबाट अपहरण गरेकै राती हत्या गरेको भएपनि कहिले कालिकोट त कहिले रोल्पा छन् भनी माओवादीले जानकारी दिँदै गए। सोही पार्टीका उत्तम दर्लामीले उनको घर नजिकै हत्या गरेको एक र्सार्वजनिक कार्यक्रममा खुलासा गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री