2004-04-21 - incident - Syangja district २०६१-०१-०९ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-12622 अभिलेखालय सि. नं.: NCA-12622

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1222
  • अ. नं.17
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:0
  • टोलको नाम:वयरघारी
  • पीडित विवरण
  • पीडितको नाम:श्यामलाल गैरे
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:19
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • टोल:मोर्मि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गैरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवालिङ प्रहरी कार्यालय
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर गैरे
  • आमाको नाम:चुमाकलादेवी गैरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सपना गैरे
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला पशासन कायालय र प्रहरी मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-09
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
  • मिति:2061-01-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतीपुर गाविस-९ मोर्मि निवासी २७ वर्षीय श्यामलाल गैरेलाई २०६१ वैशाख ९ गते वालिङ प्रहरी कार्यालयमा कार्यरत रहेको अवस्थामा विहान १० बजे डेराबाट कार्यालयतर्फ जाँदै गर्दा नेकपा माओवादीका कार्यकर्ताले गोलीप्रहार गरी हत्या गरे। निजका परिवारका अनुसार गोली छाती कन्चट लगायतका शरीरमा लागेको र घटनापछि आमाको मानसिक रुपमा समस्या देखियो। उपचार गर्दा समेत निको भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री