2004-04-18 - incident - Banke district २०६१-०१-०६ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12593 अभिलेखालय सि. नं.: NCA-12593

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.538
  • अ. नं.215
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:6
  • टोलको नाम:पण्डितपुर
  • पीडित विवरण
  • पीडितको नाम:ओमकार बाहुन
  • जन्म मिति:
  • साल:2033
  • महिना:06
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:4
  • टोल:नौसाहारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बाहुन
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:एसिएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
  • बाबुको नामस्व लक्ष्मी नारायण बाहुन
  • आमाको नाम:कोइली बाहुन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी बाहुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-06
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नरैनापुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवार लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरैनापुर गाविस-४ का २८ वर्षीय माओवादी कार्यकर्ता ओमकार बाहुनलाई माओवादीको आरोपमा ०६१ वैशाख ६ गते बिहान ८ बजे नरैनापुर गाविस-६ पण्डीतपुरका ज्ञानी मुराउको घरबाट सुरक्षाकर्मीले गिरफ्तार गरी सो गाँउका जमिन्दार रामानन्द शर्माको घरमा लगि हात पछाडिबाट बाँधी शर्माको घरको छतबाट धकेली मुखमा बन्दुक घुसाइ गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगे। ज्ञानी मुराउको घरमा बसिरहेको समयमा सुरक्षाकर्मीलाई देखेर भाग्न खोज्दा ओमकारलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री