2004-04-15 - incident - Makwanpur district २०६१-०१-०३ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-12574 अभिलेखालय सि. नं.: NCA-12574
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3495
- अ. नं.109
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नरबहादुर खत्री
- जन्म मिति:
- साल:2021
- महिना:04
- गते:25
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:श्रीपुरछतीवन
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:श्रीपुरछतीवन
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखुमबहादुर खत्री
- आमाको नाम:चन्द्रमाया खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रमा कल्पना खत्री
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासनबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- हेटौडा
- मिति 2063-05-28
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-01-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:फापरवारी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शवनै पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छतिवन गाविस ४ का ४० वर्षीय नरबहादुर खत्रीलाई ०६१ बैशाख ३ गते माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा हत्या गरे। शव पनि माओवादी कार्यकर्ताले पीडित परिवारलाई दिएनन्।