2004-04-14 - incident - Kaski district २०६१-०१-०२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-12570 अभिलेखालय सि. नं.: NCA-12570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5567
  • अ. नं.198
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दीपक खड्का
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धुवाकोट
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री दुर्गा बक्स गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर खड्का
  • आमाको नाम:चन्द्रकुमारी खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:निर्मलपोखरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2061-01-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • धुवाँकोट गाविस गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुँवाकोट गाविस-५ निवासी दुर्गा बक्स गणमा कार्यरत २३ बर्षीय प्यूठ दीपक खड्काको कास्की जिल्लाको निर्मलपोखरी गाविसमा गस्तीको क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६१ व‍ैशाख २ गते मृत्यु भयो। उनले ०५७ फागुन १० गते नेपाली सेनामा भर्ना भइ ३ वर्ष १ महिना २२ दिन सेवा अवधि पूरा गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री