2004-04-14 - incident - Dhading district २०६१-०१-०२ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12568 अभिलेखालय सि. नं.: NCA-12568

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10353
  • अ. नं.86
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोलको नाम:धादिडबेसी
  • पीडित विवरण
  • पीडितको नाम:बेदभक्त श्रेष्ठ
  • जन्म मिति:
  • साल:1974
  • महिना:00
  • गते:00
  • उमेर:87
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:धादिडबेसी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:धादिडबेसी
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभानुभक्त श्रेष्ठ
  • आमाको नाम:धनलक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी देवी श्रेष्ठ
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)550000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-02
  • समय:08:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2061-01-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निलकण्ठ गाविस-५ का ८७ वर्षीय बेदभक्त श्रेष्ठलाई ०६१ वैशाख २ गते नेकपा माओवादी कार्यकर्ताले घरमा प्रेसरकुकुर बम विष्फोट गराई हत्या गरे। नेपाली सेनाबाट पेन्सन पाएका श्रेष्ठको छोरासँग माओवादीले ब्यक्तिगत १ लाख चन्दा मागेकोले दिन नसक्दा घरमा बम विष्फोट गराएका थिए। कान नसुन्ने अवस्थाका श्रेष्ठ खाटमा सुतिरहेको बेला उनको घरमा माओवादीले बम राखेर भागेपछि विष्फोट भएको थियो। उक्त बम विष्फोटमा परि तीन जना घाइते भएका थिए। मृतकका छोरा तत्कालीन मनोनित जिविस सभापति हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री