2004-04-12 - incident - Achham district २०६०-१२-३० - घटना - अछाम जिल्ला

Archive ref no: NCA-12554 अभिलेखालय सि. नं.: NCA-12554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५०
  • पीडितको नाम र थर:किसान नौरता चलाउने, नेत्र कडायत, भीमबहादुर परियार, रनसिहं विश्वकर्मा, नरबहादुर नेपाली र प्रभनुाथ रिमाल
  • ठेगाना:अछाम
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:अछाम जिल्ला विनायक गाविस- ५ स्थत वििद्या मन्दिर उमाविमा मिति २०६०/१२/३० गते अछाम जिल्ला जनपरिषद्को आयोजनामा सास्ँकृतिकप ्रदर्शनी हेर्न भलेा भएका जनतामाथि शाही नेपाली सेनाको हेलिकप्टर बाट अन्धाधुन्ध गोली प्रहार गरी सवर्सधारणको मृत्यु तथा घाइते भएको भन्ने घटनाको आयोगले आफ्नै सक्रियतामा कारबाही अगाडि बढाएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०३/०६ गते निर्णय कार्यान्वयनको लागि पठाइएको, च. नं. ४२४ संरक्षण ८१ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ताकेता पत्र पठाइएको
  • कार्यान्वयनको स्थिति:मिति २०६०/१२/२३ को निर्णयानुसार जनही एक लाखका दरले क्षतिपूर्ति दिइएको भनी गृह मन्त्रालयको च.नं. २७१४ मिति २०६२/११/२२ को पत्रमार्फत् जानकारी प्राप्त, गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध दिने निर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री