2004-04-11 - incident - Morang district २०६०-१२-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12548 अभिलेखालय सि. नं.: NCA-12548

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7487
  • अ. नं.98
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वुधनगर
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नरेश साह
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वुधनगर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतारा चन्द्र साह
  • आमाको नाम:चन्द्र देवी साह
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सर्मिलादेवी साह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वुधनगर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2060-12-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वुधनगर १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुधनगर गाविस-१ निवासी २५ वर्षीय नरेश साह ०६० चैत २७ गते मझारे गाविस-८ मा खसी किनी घर जाँदै गर्दा पीडित सहित ४/ ५ जनालाई माओवादीका कार्यकर्ताले कब्जामा लिई अरूलाई धम्कीदिइ मुक्त गरे भने पीडितलाई बेपत्ता बनाए। २ दिन पछि २०६० चैत २९ गते पीडितको वुधनगर गाविस-७ खोलामा मृत अवस्थामा लास फेला परेको बाटोमा हिड्ने मान्छेले बताएपछि थाहा भयो। लासको कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गिरयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री