2004-04-10 - incident - Sarlahi district २०६०-१२-२८ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-12544 अभिलेखालय सि. नं.: NCA-12544

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6878
  • अ. नं.24
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:4
  • टोलको नाम:सिलामडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:कमलबहादुर माझी
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:26
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:9
  • टोल:जियाजोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:9
  • टोल:जियाजोर
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामबुद्धमान माझी
  • आमाको नाम:पार्वती माझी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-28
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पत्थरकोट गाविस-९ का २८ वर्षीय माओवादी कार्यकर्ता विनय भनिने कमलबहादुर माझीलाई ०६० चैत २८ गते विहान नारायणखोलाबाट सुरक्षाकर्मीले गिरफ्तार गरी निर्मम यातना दिई केही समयपछि गोली हानी हत्या गरे। नारायणखोला-४ स्थित बाटोमा सुरक्षाकर्मी र पीडितबीच जम्काभेट भएपछि पीडित भाग्दै गर्दा लखेटेर सुरक्षाकर्मीले गिरफ्तार गरी हत्या गरेका थिए। पीडित माओवादीका जिल्ला कमिटी सदस्य तथा माझी राष्ट्रिय मोर्चाका जिल्ला उपाध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री