2004-04-10 - incident - Rukum district २०६०-१२-२८ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-12543 अभिलेखालय सि. नं.: NCA-12543
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5066
- अ. नं.699
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:vf
- पीडित विवरण
- पीडितको नाम:तपेन्द्रबहादुर शाही (विकल्प)
- जन्म मिति:
- साल:2042
- महिना:11
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:भैरीकालिकाथुम
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नाममन बहादुर शाही
- आमाको नाम:वीरकेश शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तिर्था शाही
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया हातको दुइवटा औला
- उपचार गराएको अस्पतालको नाम
- हाम्रो स्वास्थ्य विभाग
- उपचार मिति 2060-12-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- सामान्य स्थिती छ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-28
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भैरीकालिकाथुम गाविस-१ निवासी माओवादी सेना १८ वर्षीय तपेन्द्रबहादुर शाही माओवादी सेना र सुरक्षाकर्मी वीच ०६० चैत २८ गते रुकुमको खारामा भएको भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको बाँया हातको दुइ वटा ओला गुमेको छ।