2004-04-10 - incident - Nuwakot district २०६०-१२-२८ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-12542 अभिलेखालय सि. नं.: NCA-12542

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.2602
  • अ. नं.76
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:थानापती
  • वार्ड नं.:5
  • टोलको नाम:सातदोबाटो
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद सिग्देल
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:06
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:8
  • टोल:थुम्का
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:8
  • टोल:थुम्का
  • लिङ्ग:पुरुष
  • थर:सिग्देल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामतारादल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिलकण्ठ सिग्देल
  • आमाको नाम:भगवती सिग्देल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सेना हेडक्वाटर र नगरपालिका
  • कति रकम बराबर (रु.)880000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:थानापती
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिशुली अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिशुली खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विदुर नपा-८ बस्ने तारादल गण देवीघाटमा कार्यरत २३ वर्षीय शिवप्रसाद शिग्देल माओवादीले फालेको सकेट वम विस्फोटमा परी थानापानी गाविस-५ मा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री