2004-04-10 - incident - Dolpa district २०६०-१२-२८ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-12541 अभिलेखालय सि. नं.: NCA-12541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9346
  • अ. नं.127
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:एयरपोर्ट
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर सुनुवार
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:1
  • टोल:माजखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रस्नालु
  • वार्ड नं.:1
  • टोल:माजखर्क
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना रामेछाप
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर सुनुवार
  • आमाको नाम:सरस्वती सुनुवार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)1200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-28
  • समय:11:30:00 AM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रस्नालु गाविस-१ का भीमबहादुर सुनुवारको ०६० चैत २८ गते डोल्पा जिल्लामा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। गस्ती जाने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। उनी नेपाली सेनामा कार्यरत थए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री