2004-04-10 - incident - Bhojpur district २०६०-१२-२८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12540 अभिलेखालय सि. नं.: NCA-12540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6973
  • अ. नं.65
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:दुम्माना
  • वार्ड नं.:4
  • टोलको नाम:दुम्माना
  • पीडित विवरण
  • पीडितको नाम:कर्णवहादुर मगर
  • जन्म मिति:
  • साल:1991
  • महिना:08
  • गते:11
  • उमेर:69
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:दुम्माना
  • वार्ड नं.:4
  • टोल:दुम्माना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजरू मगर
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कृषक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:दुम्माना
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थमै गडेर सदगद गरिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुम्माना गाविस-४ निवासी ६९ बर्षीय कर्णबहादुर मगरको माओवादी कार्यकर्ताले उनको घरैमा छोडेर गएको सकेट बम २०६० चैत २८ गते विस्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटबाट उनको घर पनि क्षतिग्रस्त भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री