2004-04-09 - incident - Kapilvastu district २०६०-१२-२७ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12534 अभिलेखालय सि. नं.: NCA-12534

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1904
  • अ. नं.158
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:दुदिया
  • वार्ड नं.:4
  • टोलको नाम:दुवीया
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी परियार (मुना)
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:24
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:3
  • टोल:गंगोलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अखिल नेपाल महिला स‍घ जिल्ला सदस्य
  • बाबुको नामगोरे दमाई
  • आमाको नाम:पुतली दमाई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:दुदिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजेहडा गाविस-३ निवासी २३ वर्षीय मुना भनिने लक्ष्मी परियार सहित दाङ जिल्ला घर भएकी निशा भनिने कमला थापा, किपलवस्तु वरकलपुर गाविस-२ निवासी १६ वर्षीय विमला दर्जीलाई २०६० चैत २७ गते शिबदल गण गोरुसिंहेबाट गएको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गाउँ देखि केही पर जङ्गलमा लगेर गोली हानी हत्या गरेको थिए। स्थानीयवासीले वलात्कार पछि गोली हानी हत्या गरेको आरोप लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री