2004-04-09 - incident - Banke district २०६०-१२-२७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12529 अभिलेखालय सि. नं.: NCA-12529

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.8765
  • अ. नं.310
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोलको नाम:सिद्धानगर किरणनाला
  • पीडित विवरण
  • पीडितको नाम:रामकृष्ण सापकोटा
  • जन्म मिति:
  • साल:2052
  • महिना:06
  • गते:15
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:सिद्धनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामलक्ष्मी निमावि बर्दवा
  • पद:विधाथी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेदारनाथ सापकोटा
  • आमाको नाम:लक्ष्मी सापकोटा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-27
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
  • मिति:2060-12-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राप्ती नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ का ९ वर्षीय रामकृष्ण सापकोटाको ०६० चैत २७ गते दिउँसो ४ बजे भैसी हेर्न जाँदै गरेको अवस्थामा सोही गाविस-४ किरणनालाको किनारमा बेवारिसे अवस्थामा फालेको बम विस्फोटमा परि मृत्यु भयो। विद्यालयको रिजल्ट भएको दिन घर आइ पास भएको खबर आमालाई बताई भैसी हेर्न गएका सापकोटाले वेवारिसे अवस्थामा फालिएको बम विष्फोट भएको थियो। सो घटनामा सोही ठाउँका बसन्त अर्यालको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री