2004-04-09 - incident - Banke district २०६०-१२-२७ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-12530 अभिलेखालय सि. नं.: NCA-12530
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.8739
- अ. नं.296
- घटना भएको जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:4
- टोलको नाम:किरण नाला
- पीडित विवरण
- पीडितको नाम:पिताम्वर भन्ने बसन्त अर्याल
- जन्म मिति:
- साल:2046
- महिना:05
- गते:16
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:4
- टोल:सिद्धनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अर्याल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामलक्ष्मी निमावि बर्दवा
- पद:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामयदुनाथ अर्याल
- आमाको नाम:शारदा अर्याल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-27
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
- मिति:2060-12-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राप्ती नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ का १४ वर्षीय पितम्बर भन्ने बसन्त अर्याल ०६० चैत २७ गते सोही गाविस-४ किरणनालाको ढिकमा भेटिएको वेवारिस बमलाई खेलाउँने क्रममा विष्फोट भई घटना स्थलमै मृत्यु भयो। सो दिन सोही ठाउँ निवासी रामकृष्ण सापकोटाको पनि सोही बम विष्फोटमा परी मृत्यु भएको थियो।