2004-04-08 - incident - Kavre district २०६०-१२-२६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12524 अभिलेखालय सि. नं.: NCA-12524

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9361
  • अ. नं.139
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:7
  • टोलको नाम:बोहोरेदोभान
  • पीडित विवरण
  • पीडितको नाम:रेशम लामा (सानु)
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कलाँतीभूमेडाडा
  • वार्ड नं.:6
  • टोल:कोलातीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:सिस्नेरी
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामजितबहादुर तामाङ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-26
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खरेलथोक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कलाँतीभूमेडाँडा गाविसका सानु भनिने रेशम लामाको २०६० चैत्र २६ गते दिउँसो खरेलथोक गाविस ७ स्थित बोहोरेदोभानमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। शाही नेपाली सेनाको नौ नम्बर बाहिनी भकुण्डेबाट गएका सेनाहरूले लामालाई नियन्त्रणमा लिएर आबश्यक सूचना लिएपछि मारेको बताइयो। उनीहरूको लास घटनास्थल नजिकै गाडियो। टुहुरो लामाको परिवार नभएकाले उनको पालनपोषण उनकै दिदी मिरिला तामाङले गरेकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री