2004-04-05 - incident - Udaypur district २०६०-१२-२३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-12510 अभिलेखालय सि. नं.: NCA-12510

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10554
  • अ. नं.113
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:रौता
  • वार्ड नं.:9
  • टोलको नाम:मुर्कुची
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर राय क्षेत्री
  • जन्म मिति:
  • साल:2011
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:12
  • टोल:गुण्टेचुहोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाउँ विकास समिति रौता उदयपुर
  • पद:गाविस सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर राय क्षेत्री
  • आमाको नाम:हर्कमाया राय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा राय
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:२ छोरा अस्ट्रेलीयामा छन्।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:रौता
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल उदयपुर
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:अरुण ठाकुर
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-१२ गुण्टेचुहोडका ४९ वर्षीय रामबहादुर राय क्षेत्रीलाई नेकपा माऔवादीले माग गरे जती चन्दा नदिएको आरोपमा २०६० फागुन २३ गते रौता गाविस कार्यलयबाट अपहरण गरी रौता गाविस-९ को मुर्कुची बजारमा लगी टाउको र छातीमा गोली हानी हत्या गरे। लास भोलिपल्ट सुरक्षाफौज र आफन्तले जिल्ला अस्पताल गाईघाटमा लगी पोष्टमार्टम गरी त्रियुगा नदीमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री