2004-04-05 - incident - Kavre district २०६०-१२-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-12505 अभिलेखालय सि. नं.: NCA-12505

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.123
  • अ. नं.13
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पात्लेखेत
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:01
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:राम्जादेउराली
  • वार्ड नं.:1
  • टोल:खोरखोरो
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामइन्द्रध्वज गण
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसमरबहादुर क्षेत्री
  • आमाको नाम:हस्तकुमारी क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानकुमारी क्षेत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पात्लेखेत
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाण्डौ
  • मिति:2060-12-23
  • चिकित्सकको नाम:इन्दिरा आचार्य
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राम्जादेउराली गाविस-१ निवासी इन्द्रध्वज गण सिराहामा दरबन्दी भै काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत तेजबहादुर क्षेत्री गस्तीमा गएको अवस्थामा ०६० चैत २३ गते काभ्रेको पात्लेखेत गाविसको ठूलोखोलामा नेकपा माओवादीले थापेको एम्बुस विस्फोटनमा परी मृत्यु भएको। सैनिक मुख्यालयबाट पोष्मार्टम गरी घर परिवारलाई शव बुझाई सतगत गरिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री