2004-04-04 - incident - Dolakha district २०६०-१२-२२ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-12494 अभिलेखालय सि. नं.: NCA-12494
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4682
- अ. नं.22
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:8
- टोलको नाम:मल्दुक
- पीडित विवरण
- पीडितको नाम:रुपा तामाङ
- जन्म मिति:
- साल:2043
- महिना:05
- गते:01
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:9
- टोल:ग्यालसुङ
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जुगु
- वार्ड नं.:7
- टोल:घुन्सा
- लिङ्ग:महिला
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी कार्यकर्ता
- बाबुको नाम
- आमाको नाम:देवीमाया तामाङ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-22
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लादुक
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लादुक-८ मल्दुङ दोलखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लादुक गाविस-९ निवासी १७ वर्षीय रुपा तामाङको ०६० चैत २१ गते राती १२ वजे घरधन्दा सकाएर माओवादी छापामारसंग घरबाट हिडेको करिब ९ घण्टामा लादुक गाविस-८ मल्दुङ माइस्थान भन्ने ठाउँमा सेनासँगको भीडन्तमा परी मृत्यु भएको थियो।