2004-04-03 - incident - Banke district २०६०-१२-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12472 अभिलेखालय सि. नं.: NCA-12472

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10522
  • अ. नं.26
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्रबाबु कुर्मी
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:07
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:8
  • टोल:रम्मापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, डिसिएम
  • बाबुको नामश्यामलाल कुर्मी
  • आमाको नाम:रामकिशोरी कुर्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र कान्ति कुर्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-21
  • समय:50:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इन्द्रपुर गाविस-८ रम्मापुरका माओंवादी जिल्ला कमिटी सदस्य ३१ वर्षीय महेन्द्रबावु कुर्मीलाई ०६० चैत २१ गते बिहान ५ बजे सोनपुर गाविस-१ सोनवर्षास्थित रामजानकी मन्दिरको छतमाथि सुतेको अवस्थामा शाही नेपाली सेनाको मध्य पशिचम पृतना हेड क्वाटर मनिकापुर राँझाबाट आएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई मन्दिर नजिकै खेतमा लगि गोली हानी हत्या गरे। सुरक्षाकर्मीले लास आफै लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री