2004-04-03 - incident - Banke district २०६०-१२-२१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12469 अभिलेखालय सि. नं.: NCA-12469

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.163
  • अ. नं.54
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:सोनवर्षा
  • पीडित विवरण
  • पीडितको नाम:हविउल्ला नाउ
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:21
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:8
  • टोल:उढरापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:उढरापुर
  • वार्ड नं.:8
  • टोल:उढरापुर
  • लिङ्ग:पुरुष
  • थर:नाउ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामस्व. गोव्रे नाउ
  • आमाको नाम:इस्लामन नाउ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-५ सल्यानी वाग
  • मिति 2060-12-21
  • पुनस्थापित भएको भए मिति2061-08-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-21
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:सोनपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उढरापुर गाविस-८ का १९ वर्षीय हविउल्ला नाउँलाई माओवादीको आरोपमा ०६१ चैत २१ गते बिहान ५ बजे सोनपुर गाविस-१ सोनवर्षास्थित रामजानकी मन्दिरको छतमाथि सुतेको अवस्थामा शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर मनिकापुर राँझाबाट आएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई मन्दिर नजिकै खेतमा लगी गोली हानी हत्या गरे। सुरक्षाकर्मीले लास आफैं लगे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री