2004-04-02 - incident - Rolpa district २०६०-१२-२० - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-12467 अभिलेखालय सि. नं.: NCA-12467
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10663
- अ. नं.788
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:लिवाङ्ग
- वार्ड नं.:4
- टोलको नाम:रेउघा
- पीडित विवरण
- पीडितको नाम:कृष्णराज घर्तीमगर
- जन्म मिति:
- साल:2045
- महिना:09
- गते:15
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:कोटगाउँ
- वार्ड नं.:4
- टोल:सिङकुवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखिमबहादुर घर्तीमगर
- आमाको नाम:हेमसरी घर्तीमगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता घर्तीमगर
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रशासन कार्यालय रोल्पा
- कति रकम बराबर (रु)100000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँयाहातको कान्छी अौला र आखा
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:लिवाङ्ग
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटगाँउ गाविस ४ सिङकुवाङ निवासी १५ वर्षीय कृष्णराज घर्तीमगर नागरिकता प्रमाणपत्र बनाउन सदरमुकाम लिवाङ आउदै गर्दा लिवाङ गाविस ४ रेउघा जिल्ला अस्पताल भित्र बाटामा माओवादीद्धारा राखिएको एम्बुस बम २०६० चैत २० गते विहान १० बजे विष्फोट हुँदा आखा र बाया हातको कान्छी औंला क्षति भएको हुँदा अपाङ्गा भएका थिए।