2004-04-02 - incident - Doti district २०६०-१२-२० - घटना - डोटी जिल्ला

Archive ref no: NCA-12462 अभिलेखालय सि. नं.: NCA-12462

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5228
  • अ. नं.55
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:गडसेरा
  • वार्ड नं.:6
  • टोलको नाम:पलेदा
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2000
  • महिना:00
  • गते:00
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:गडसेरा
  • वार्ड नं.:6
  • टोल:पलेदा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदलबहादुर विष्ट
  • आमाको नाम:कुन्तीदेवी विष्ट
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जनतादेवी विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प‍शासन कार्यालय डोटी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:गडसेरा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गढसेरा गाविस-६ निवासी माओवादी कार्यकर्ता ६० वर्षीय तेजबहादुर विष्ठलाई २०६० चैत २० गते घरमा बसीरहेका समयमा सुरक्षाकर्मीले आएर माओवादी भएको भन्दै घर बाहिर आँगन ल्याई सात गोली हानी हत्या गरी लास खोलामा लगी फालीदिए। हत्या भएको दोश्रो दिन लासलाई माओवादीहरुले गाउँ नजिकैको पिपलको चौतारामा लगि गाडेका थिए। काजक्रिया गर्न घरआएका उनका छोरालाई शहिदको काजक्रिया गर्नुहुदैन भनी माओवादीहरुले भनेपछि उनको काजक्रिया हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री