2004-04-01 - incident - Darchula district २०६०-१२-१९ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-12456 अभिलेखालय सि. नं.: NCA-12456

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.760
  • अ. नं.213
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लोकराज पाण्डे
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:01
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मालारानी
  • वार्ड नं.:9
  • टोल:बर्दि
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:9
  • टोल:खजुरा
  • लिङ्ग:पुरुष
  • थर:पण्डित
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनेवालाल पाण्डे
  • आमाको नाम:शिलकुमारी पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णा पाण्डे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्दनगर ना पा खजुरा सुर्खेत
  • मिति 2061-06-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दार्चुला जिल्ला अस्पताल
  • मिति:2060-12-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छिन्चु खोला छिन्चु सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालारानी गाविस-९ बर्दी घर भई शाही नेपाली सेनाको खलंगा दार्चुला स्थित ब्यारेकमा कार्यरत २४ वर्षीय लोकराज पाण्डेको २०६० चैत १९ गते राती नेकपा माओवादी पक्षबाट खलंगा दार्चुलामा रहेको नेपाली सेनाको क्याम्पमा आक्रमण हुँदा विद्रोही पक्षको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री