2004-04-00 - incident - Dhading district २०६०-१२-०० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12447 अभिलेखालय सि. नं.: NCA-12447

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6472
  • अ. नं.55
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:बसेरी
  • वार्ड नं.:0
  • टोलको नाम:लोकुवा
  • पीडित विवरण
  • पीडितको नाम:होमबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:2
  • टोल:मिलनवजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:2
  • टोल:मिलनवजार
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामफत्तबहादुर अधिकारी
  • आमाको नाम:सीता अधिकारी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-01-00
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:बसेरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वसेरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्पाक गाविस-२ मिलन बजार निवासी माओवादी कार्यकर्ता होमबहादुर अधिकारीलाई ०६१ वैशाखमा धादिङ जिल्लाको बसेरी गाविस लोकुवा भन्ने ठाउँबाट हिडिरहेको अवस्थामा आरुघाट गोरखा व्यारेकबाट गस्तीमा खटेका फौजले होमबहादुर अधिकारीलाई कुटपीट गरी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री