2004-03-30 - incident - Bhojpur district २०६०-१२-१७ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12433 अभिलेखालय सि. नं.: NCA-12433
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6950
- अ. नं.58
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:खावा
- वार्ड नं.:7
- टोलको नाम:मझौले, शेर्पागाउँ
- पीडित विवरण
- पीडितको नाम:सुनिल तामाङ
- जन्म मिति:
- साल:2057
- महिना:00
- गते:00
- उमेर:3
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:लेखर्क
- वार्ड नं.:7
- टोल:लेखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कार्यालयको नाम
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामदावा तामाङ
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भोजपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-17
- समय:07:30:00 AM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:खावा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- खावा गाविस- ७, मझौले
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखर्क गाविस-७ स्थायी घर भई खावा गाविस-७ मझौलेमा बसोबास गरिरहेका दावा तामाङको घरमा बास बसेका माओवादी सेनाले छोडेको सकेट बम खेलाउने क्रममा विस्फोट हुँदा दावाका ३ बर्षीय छोरा सुनिल तामाङको २०६० चैत १७ गते घटनास्थलमै मृत्यु भएको थियो।