2004-03-28 - incident - Surkhet district २०६०-१२-१५ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-12430 अभिलेखालय सि. नं.: NCA-12430

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.982
  • अ. नं.129
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:थिरबहादुर राना
  • जन्म मिति:
  • साल:2029
  • महिना:10
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:8
  • टोल:तातापनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेना, बर्दिया राष्ट्रिय निकुन्ज हात्तिसार
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशशिलाल राना
  • आमाको नाम:जौसरा राना
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भावना राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-15
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोहलपुर बाँके
  • मिति:2060-12-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उत्तरगंगा गाविस-८ तातापानी घरभई शाही राष्ट्रिय बर्दिया निकुञ्ज हात्तीसारमा कार्यरत सेना हवल्दार ३१ वर्षीय थीरबहादुर रानाको २०६० चैत २५ गते छिन्चु गाविस-३ हर्रेमा माओवादी र सुरक्षाकर्मी बीच भएको दोहोरो भिडन्त हुँदा माओवादीको गोली लागी मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री