2004-03-27 - incident - Kaski district २०६०-१२-१४ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-12417 अभिलेखालय सि. नं.: NCA-12417
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3031
- अ. नं.187
- घटना भएको जिल्ला:कास्की
- गाविस:लुम्ले
- वार्ड नं.:9
- टोलको नाम:लान्द्रुक
- पीडित विवरण
- पीडितको नाम:लंकी सुनार
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:25
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सुइकोट
- वार्ड नं.:4
- टोल:सुइकोट
- अस्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सुइकोट
- वार्ड नं.:4
- टोल:थापाचौर
- लिङ्ग:महिला
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:सेक्सन कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामचाम्रे सुनार
- आमाको नाम:सेति सुनार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चित्र बहादुर वि क
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-14
- समय:00:00:04 AM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:लुम्ले
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुइकोट गाविस-४ सुइकोट निवसी नेकपा माओवादी सेना सेक्सन कमाण्डर पदमा कार्यरत २० वर्षीय लंकी सुनारको ०६० चैत १४ गते म्याग्दी जिल्लाको सदरमुकाम वेनी आक्रमण गरि फर्कने क्रममा कास्की जिल्लाको लूम्ले गाविस ९ लान्द्रुकमा पुनः नेपाली सेनासंग दोहोरो भिडन्त हुँदा गोली लागेर मृत्यु भयो।