2004-03-26 - incident - Udaypur district २०६०-१२-१३ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-12416 अभिलेखालय सि. नं.: NCA-12416

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2151
  • अ. नं.52
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:0
  • टोलको नाम:गोहिया
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रलाल तामाङ
  • जन्म मिति:
  • साल:2044
  • महिना:11
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:भुटार
  • वार्ड नं.:8
  • टोल:ओख्रेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम बहादुर तामाङ
  • आमाको नाम:भद्रीमाया तामाङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ती मन्त्रालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-13
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:पञ्चवती
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुटार गाविस-८ ओख्रेनीका १६ वर्षीय इन्द्रलाल पाख्रिन तामाङको माओवादीको आरोपमा २०६० चैत १३ गते सुरक्षाकर्मीले पञ्चावती गाविसको गोहियामा गिरफ्तार गरी यातना दिई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री