2004-03-26 - incident - Dhading district २०६०-१२-१३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12410 अभिलेखालय सि. नं.: NCA-12410

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6346
  • अ. नं.3
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:नानुथापा मगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:16
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:4
  • टोल:चैनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:4
  • टोल:चैनपुर
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामशेरबहादुरथापा मगर
  • आमाको नाम:नन्दकुमारी थापा मगर
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-13
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आगिनचोक-१ काष्ठ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यानकोट गाविस-४ निवासी २४ वर्षीया नानु थापा मगरलाई आगिन्चोक-१ तल्लो काष्ठ भन्ने ठाउँमा ०६० चैत १३ गते राजनीतिक कामको निम्ति सल्यानकोटको हटिया बाट गई भण्डरी थर भएको व्यक्तिको घरमा बास वस्ने क्रममा सेनाद्वारा माओवादी भएको कारण घेरा हाली गोली प्रहार गरि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री