2004-03-26 - incident - Dhading district २०६०-१२-१३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12409 अभिलेखालय सि. नं.: NCA-12409

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6357
  • अ. नं.8
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोलको नाम:तल्लो काष्ठ
  • पीडित विवरण
  • पीडितको नाम:चेतनारायण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2033
  • महिना:12
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:2
  • टोल:हरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:फूलखर्क
  • वार्ड नं.:2
  • टोल:हरिया
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:इलाका इन्चार्ज
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, नेवा मुक्ति मोर्चा केन्द्रिय सदस्य
  • बाबुको नामकृष्णमान श्रेष्ठ
  • आमाको नाम:विष्णुमाया श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रचना श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-13
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यानकोट गाविस-२ निवासी २७ वर्षीय चेतनारायण श्रेष्ठलाई आगिनचोक गाविस-१ तल्लो काष्ठ भन्ने ठाउँमा ०६० चैत १३ गते राजनीतिक कामको निम्ती सल्यानकोटको हटिया बाट भण्डारी थरको व्यक्तिको घरमा वास वस्ने क्रममा सेनाद्वारा माओवादी भएको आरोपमा घेरा हाली गोली प्रहार गरि हत्या गरे। उनका सहकर्मी नानु थापालाई पनि सोही ठाउँमा नै हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री