2004-03-25 - incident - Syangja district २०६०-१२-१२ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-12408 अभिलेखालय सि. नं.: NCA-12408

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3215
  • अ. नं.61
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:4
  • टोलको नाम:मास्के डाँडा
  • पीडित विवरण
  • पीडितको नाम:मुक्तबहादुर मास्के
  • जन्म मिति:
  • साल:2044
  • महिना:09
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:4
  • टोल:मास्केडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मास्के
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर मास्के
  • आमाको नाम:मनरुपा मास्के
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-12
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:वालिङ नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आँधीखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालिङ नपा- ४ निवासी १६ वर्षीय मुक्तबहादुर मास्केको २०६० चैत १२ गते स्याङजा जिल्ला वालिङ नपा-४ मा नेकपा माओवादीले राखेको वेवारिसे बमखेलाउँदा बम विस्फोट भई मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री