2004-03-25 - incident - Panchthar district २०६०-१२-१२ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-12405 अभिलेखालय सि. नं.: NCA-12405

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३५८
  • पीडितको नाम र थर:लोकेन्द्र लक्सम
  • ठेगाना:पाँचथर जिल्ला नागी गाविस वडा नं.- १
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:पाँचथर जिल्ला नागी गाविस वडा नं.- १ निवासी वर्ष १४ का लाके ेन्द्र लक्समलाई मिति २०६०/१२/१२ मा सुरक्षाकर्मीले पक्राउ गरी लगी टाउकामेा गोली प्रहार गरीहन्यागरेको भनी पर्न आएको उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान प्रतिवेदनसमेतलाई विचार गर्दा यसका सुरक्षा निकायले वर्ष १४ को लाके ेन्द्र लक्समलाई आफ्नो नियन्त्रणमा लिइसकपेछि गोली हानीमारेको देखिएकोले गोली हान्ने सुरक्षाकर्मीको पहिचान गरी प्रचलित फौजदारी कानुनबमोजिम कारबाही गर्न र मृतकका परिवारलाई रु. ३,००,०००/- क्षतिपूर्ति दिन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६६/५/९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. २३९ संरक्षण १५, विराटनगर मिति २०६६/६/६ मा प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री