2004-03-25 - incident - Dang district २०६०-१२-१२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-12401 अभिलेखालय सि. नं.: NCA-12401

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5957
  • अ. नं.100
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:रामपुर
  • वार्ड नं.:1
  • टोलको नाम:रामपुर
  • पीडित विवरण
  • पीडितको नाम:ओमभक्त चौधरी (विजय)
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:10
  • टोल:झीगौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामचन्द्र देव चौधरी
  • आमाको नाम:प्रदेशनी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-12
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:रामपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2060-12-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही नपा १० झीगौरा निवासी २४ वर्षिय ओमभक्त चौधरीको २०६० चैत १२ गते पार्टी कामको शिलशिलामा रामपुर गाविस १ रामपुर बजारमा बस रोकी चढ्न लाग्दा शाही नेपाली सेनाले घेरा हाली गोली हानी हत्या गरे। नेकपा माओवादीको जिल्ला सदस्य समेत रहेका उनी पार्टी कामको सिलसिलामा उक्त ठाउमा पुगेको वेला उनीसँग रहेका अर्का कार्यकर्ता क्षितिज समेतको सेनाले हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री