2004-03-25 - incident - Bajura district २०६०-१२-१२ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-12400 अभिलेखालय सि. नं.: NCA-12400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2664
  • अ. नं.129
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:छतारा
  • वार्ड नं.:0
  • टोलको नाम:चिकिट्टे
  • पीडित विवरण
  • पीडितको नाम:ताराचन्द्र रेग्मी
  • जन्म मिति:
  • साल:2018
  • महिना:08
  • गते:04
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:3
  • टोल:कोल्टी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले जिल्ला कमिटी उपसचिव
  • बाबुको नामशित्तल रेग्मी
  • आमाको नाम:छम्मा रेग्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ता रेग्मी र बना रेग्मी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंञ्ज
  • मिति 2058-05-04
  • पुनस्थापित भएको भए मिति2059-03-02
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:छतारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कासकुसको शब बनाएर परिवारले सँस्कार गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोल्टी गाविस ३ निवासी ४२ वर्षीय ताराचन्द्र रेग्मीलाई ०६० चैत १२ गते एमालेको जिल्ला अभियानमा गएका बेला कुलदेउमाण्डौ गाविसको मौरेबाट अपहरण गरि छतारा गाविसको चिरबिट्टे जंगलमा माओवादीले कुटपिट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री