2004-03-24 - incident - Morang district २०६०-१२-११ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-12396 अभिलेखालय सि. नं.: NCA-12396

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2946
  • अ. नं.3
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजु प्रधान
  • जन्म मिति:
  • साल:2017
  • महिना:11
  • गते:12
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरवहादुर प्रधान
  • आमाको नाम:लक्ष्मी प्रधान
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अनीता प्रधान
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-11
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान घोपा
  • मिति:2060-12-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वराहाक्षेत्र
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरान नपा ७ का राजु प्रधानको २०६० चैत ११ गते धरानबाट ठेकेदारीको काम लिएर उर्लावारी जादा मोरङको शनीश्चरे गाविस १ जिरीखीम्तीमा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री