2004-03-23 - incident - Surkhet district २०६०-१२-१० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-12389 अभिलेखालय सि. नं.: NCA-12389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1244
  • अ. नं.390
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर राझी
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:17
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:4
  • टोल:रानीघाट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राझी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवीरबहादुर राझी
  • आमाको नाम:मनिसरा राझी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलीसरा राझी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग ढाड नचल्ने भएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-10
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस ४ रानीघाट निवासी ३० वर्षीय लालबहादुर राझी आफ्नो गाई वस्तु घर छेउको जङ्गलमा चराउन गएको बेला शाहि नेपाली सेनाले विना सोधपुछ माओवादीलाइ खान दिने सुराकीको आरोपमा कुटपिट गरे। उनको ढाडको चोटको कारणले गर्दा लठ्ठीको सहाराले हिड्डुल गर्ने गर्दछन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री