2004-03-23 - incident - Myagdi district २०६०-१२-१० - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-12383 अभिलेखालय सि. नं.: NCA-12383
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.5954
- अ. नं.17
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:ताकम
- वार्ड नं.:5
- टोलको नाम:काफलडाँडा
- पीडित विवरण
- पीडितको नाम:गौरी गर्वुजा मगर
- जन्म मिति:
- साल:2047
- महिना:05
- गते:15
- उमेर:13
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:ताकम
- वार्ड नं.:5
- टोल:काफलडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:गर्वुजा मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामज्ञानोदय प्रावि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामफटबहादुर गर्वुजा मगर
- आमाको नाम:मिना गर्वुजा मगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कास्की जिल्ला पोखरा उपमनपा-१०
- मिति 2062-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पोखरामा बसोबास गरेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-12-10
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:ताकम
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताकम गाविस-५ निवासी गौरी गर्वुजा मगरको ०६० चैत १० गते बिहान ९ बजे आफ्नै बारीमा फेला परेको विष्फोटक पदार्थ घरमा ल्याई खेलाउँने क्रममा विष्फोट भई मृत्यु भएको थियो। नेकपा माओवादीले बेनी आक्रमण गर्न आउने क्रममा ताकम गाउँमा ०६० चैत ५ गते अन्तिम तयारी गर्ने क्रममा माओवादीले यो विष्फोटक पदार्थ छाडेका थिए।