2004-03-23 - incident - Dhading district २०६०-१२-१० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-12375 अभिलेखालय सि. नं.: NCA-12375

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11142
  • अ. नं.174
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:माधव सेढाई
  • जन्म मिति:
  • साल:2018
  • महिना:11
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:6
  • टोल:छत्रेपाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:6
  • टोल:छत्रेपाटी
  • लिङ्ग:पुरुष
  • थर:सेढाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामसाना किसान सहकारी संस्था लि. जीवनपुरका अध्यक्ष
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सचिव (वडा अध्यक्ष)
  • बाबुको नामतोलाराज सेढाइ
  • आमाको नाम:मदनकुमारी सेढाई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्वालादेवी सेढाई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-12-10
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:जीवनपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जीवनपुर गाविस-६ का ४२ वर्षीय माधव सेढाईको ०६० चैत १० गते विहान ७ बजे घरबाट समातेर माओवादी कार्याकर्ता विश्व नाम गरेको व्यक्तिले लगेको र गुरुन्जीको वन भन्ने ठाउँमा लगेर तत्काल खुट्टा माथि टाउको तल झुण्डाएर रडले हानेर धेरै यातना दिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री